Listen Live

जन्ताको अधिकारको लागी संघर्ष गर्न तयार छु ः पर्व गृहमन्त्री प्रभाकर

जन्ताको अधिकारको लागी संघर्ष गर्न तयार छु ः पर्व गृहमन्त्री प्रभाकर ७ फाल्गुन २०७५
पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफु सदैव जन्ताको अधिकारको पक्षमा संघर्ष गरीरहने वताउनुभएको छ ।
 आज रुकुम पश्चिमको चौरजहारीमा आयोजित प्रथम वृहत चौरजहारी महोत्सवको उदघाटन समारोहलाई संवोधन गर्दै शर्माले यस्तो वताउनु भएको हो ।
जन्ताहरुको त्याग तपश्या र   बलिदानबाट प्राप्त अधिकार लाई व्यवस्थापन गर्न आफु सदैव सघर्ष गर्न तयार रहेको उहाँले ठोकुवा गर्नभयो ।  
संघिय सरकारले कानुन बाङगो टिङगो ल्याँउछ तर आफुहरुले त्यसलाई  सोझ्याउदै निर्माण गर्न लागी रहेको जानकारी गराउनुभयो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP