Listen Live

वाणिज्य संघको भवन शिलान्य

वाणिज्य संघको भवन शिलान्य ७ फाल्गुन २०७५
गोपाल रेग्मी
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आज  संयुक्त रुपमा चौरजहारी उद्योग वाणिज्य संघको भवन शिलान्यास गर्नुभएको छ ।
चौरजहारी उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत चौरजहारी महोत्सवको उदघाट गर्न आउनेक्रममा उक्त भवन शिलान्यास गरिएको हो ।  चौरजहारी नगरपालिका वडा नं १ वसपार्क नजिकै निर्माण गरीने भवन ५ कोठ्े हुने छ ।   
५० लाख रुकम वरावरमा भवन निर्माण कार्य सम्पन्न हुने उद्योगा वाणिज्य संघका अध्यक्ष प्रेम गहतराजले जानकारी दिनुभयो ।
भवन शिलान्यास कार्यक्रममा प्रदेश संसद गोपाल शर्मा अनल जिल्ला समन्वय समिति रुकुम पश्चिमका सभापति राजकुमार शर्मा चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा लागएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP