Listen Live

रुकुम रोल्पा विश्वमै चर्चित जिल्ला हुन आपुर्ति ः मन्त्री यादव

रुकुम रोल्पा विश्वमै चर्चित जिल्ला हुन  आपुर्ति ः मन्त्री यादव ७ फाल्गुन २०७५
एफ.एम
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले रुकुम रोल्पा विश्वमै चर्चित जिल्ला भएको वताउनुभएको छ ।
 रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरु भेटभाट कार्यक्रममा मन्त्री शर्माले दश वर्षे जनयुद्धको क्रममा रुकुम रोल्पाले खेलेको भुमिकालाई स्मरण गर्दै यस्तो वताउनुभएको हो ।
रुकुम रोल्पाले आफनो पहिचान कायम गरेर विश्वमा चर्चित जिल्लाको रुपमा स्थापित गराउन सफल भएको वताउनुभयो ।
रुकुम जिल्लाका जन्ताहरुको योगदानको प्रसंसा गर्दै रुकुम वाट नयाँ कामको थालनी हुन लागेकोमा जिल्ला वासीलाई धन्यवाद दिनुभयो ।
 मदिरा मुक्त रुकुम घोषणा अभियान अगाडी वढाएर नयाँ कामको सुरुवात गरेको भन्दै रुकुमेली नेता कार्यकर्ता एवम आम समुदायलाई धन्यवाद दिनुभयो ।
 हिमाल पहाड र तराई जस्तो भुभागले सजित रुकुम पश्चिमा उद्योग धन्दा स्थापनाको लागी आफुले आवाश्यक प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता व्यक्ति गर्नभयो ।
 मन्त्री यादव संग नगर प्रमुख विशाल शर्माले तरकारी विउ उत्पादन प्रसोधन केन्द्र र काष्ठ उद्योग स्थापनाको लागी माग गर्नभएको थियो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP